मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
ज्ञानेन्द्र कार्की काठमाडाैं
Invalid date format १३:२६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा समाजवादी मोर्चाको बृहत् जनप्रदर्शन

Read Time : < 1 मिनेट
ज्ञानेन्द्र कार्की काठमाडाैं
Invalid date format १३:२६:oo

प्रमुख प्रतिपक्षी दल माओवादीसहित एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले शुक्रबार राजधानीमा बृहत् जनप्रदर्शन गर्दै छ । सरकारको कुशासन र व्यवस्थाको रक्षाका निम्ति भन्दै मोर्चाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा जनप्रदर्शन गर्न लागेको हो । प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्‍याली जुलुसहरू तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ ।