![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/delite2025-02-06-11-07-11.jpeg)
नेपालको राजधानींदेखि दुर्गम गाउँहरूमा डिलाइट डेरी ह्वाइटनर सहजै उपलब्ध हुने कम्पनीले जनाएको छ । हुम्ला, जुम्ला, कर्णाली र लोमाङथानजस्ता हिमाली गाउँमा दुधको उत्पादन सीमित भए तापनि डिलाइट ह्वाइटनरले उपभोक्तालाई सहज बनाएको कम्पनीको भनाइ छ ।
उपभोक्ताको मागलाई ध्यानमा राखेर किराना पसलदेखि बिबिएसएम, सेल्वे, सेल्सबेरी, र बिगमार्टजस्ता ठुला सुपरमार्केट तथा दराज, ठुलोडटकम, र स्मार्ट डोकोजस्ता ई–कमर्स साइटमा पनि एक क्लिकमै डिलाइट उपलब्ध हुने कम्पनीले जनाएको छ ।