मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २४ बिहीबार १३:३४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रतिनिधिसभाकाे बिहीबारकाे बैठक [LIVE]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १३:३४:oo

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता प्रचण्डले सम्बोधन गरिरहेका छन्।

यसअघि सांसदहरूले अन्तरजातीय प्रेमविवाह गरेकै कारण राज्यबाटै चरम अत्याचार भोगिरहेका युवायुवतीको विषय बैठकमा उठाएका थिए।

सर्लाहीको बरहथवा नगरपालिका– १० का सत्येन्द्रकुमार राम (चमार) र १७ की नेहा रौनियारमाथि भएको ज्यादतीको विषयमा सांसदहरूले सरकारसँग जवाफ माग गरेका हुन्।