मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
संजित परियार काठमाडाैं
२o८१ माघ २४ बिहीबार १४:३२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडाैंमा भूपू गोर्खाको र्‍याली [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १४:३२:oo

सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनका लागि सरकारलाई दबाब दिन ब्रिटिस गोर्खा भूपू सैनिक संगठन (बिगेसो)ले मार्च र जनसभा गरेको छ। सर्वोच्चले निर्देशनात्मक आदेश दिएको वर्षगाँठको अवसरमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागीहरूले ‘गोर्खाको पहिचान बेचेर खान पाइँदैन’, ‘नेपाली रोजगारीका लागि जहाँ रहे पनि मानव अधिकार रक्षा गर’, ‘फाइट फर जस्टिस, इक्विालिटी एन्ड सेल्फ रेस्पेक्ट’जस्ता नारा लगाएका छन्।

हेर्नुस् तस्बिरहरू :