मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २९ सोमबार
  • Tuesday, 14 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २९ सोमबार १o:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २९ सोमबार १o:५७:oo

त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्को बैठकले विभिन्न २४ वटा क्याम्पसमा प्रमुख नियुक्त गरेको छ। आइतबार बसेको बैठकले नियुक्तिसम्बन्धी निर्णय गरेको हो। 

मेरिटोक्रेसीको आधारमा विभिन्न क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरिएको त्रिविका प्रवक्ता याङसिंह बोहराले बताए। शंकरदेव, पाटन, रत्नराज्यलक्ष्मी, नेपाल कमर्सलगायत क्याम्पसका प्रमुख फेरिएका छन्। 

कहाँ को नियुक्त भए ? 

शंकरदेव क्याम्पस, पुतलीसडक - सहप्रा डा. कपिल खनाल
नेपाल कमर्स क्याम्पस, मीनभवन - सहप्रा डा. जितेन्द्रप्रसाद उपाध्याय 
भैरहवा बहुमुखी क्याम्पस, भैरहवा - सहप्रा लक्ष्मीप्रसाद जोशी 
ललितकता क्याम्पस, भोटाहिटी - उपप्रा डा. यामप्रसाद शर्मा 
सानोठिमी क्याम्पस, भक्तपुर - उपप्रा डा. माधवकुमार श्रेष्ठ
महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज - सहप्रा डा. लालमणि आचार्य 
सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत - सहप्रा माधवप्रसाद खनाल
विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग - उपप्रा महेन्द्रकुमार बुढाथोकी 
पाटन संयुक्त क्याम्पस, पाटनढोका - सहप्रा रघुवीर विष्ट 
बुटवल बहुमुखी क्याम्पस, बुटवल - उपप्रा डा. अरुणकुमार जोशी 
रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुर - प्राडा वसन्तकुमार कर्ण 
भोजपुर क्याम्पस, भोजपुर - सहप्रा पर्वतकुमार राई 
पृथ्वीनारायण क्याम्पस, पोखरा - प्राडा हरिप्रसाद पाठक 
रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग - सहप्रा डा. अरुणकुमार अधिकारी 
सूर्यनारायण सत्यनाराण मोरवैता बहुमुखी क्याम्पस. सिराहा  - सहप्रा राजेश्वरप्रसाद यादव 
डोटी बहुमुखी क्याम्पस, डोटी सहप्रा दिलानन्द जोशी 
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा - उपप्राध्यापक टंकप्रसाद पन्थ
जुम्ला बहुमुखी क्याम्पस, जुम्ला - उपप्रा प्रकाशचन्द्र खत्री
वनविज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरा - सहप्रा डा. नारायणप्रसाद गौतम  
कृषि, पशुविज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पस सुन्दरबजार - उप्रा रामकुमार श्रेष्ठ
पाक्लिहवा क्याम्पस, रुपन्देही - सहप्रा जन्मजय गैरे 
मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा - सहप्रा देवीप्रसाद आचार्य 
केन्द्रीय प्रविधि क्याम्पस, धरान - प्रा. वसन्तकुमार राई
धवलागिरी बहुमुखी क्याम्पस, बाग्लुङ - सहप्रा सुदर्शन सिलवाल