१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 05 November, 2024
फाइल तस्बिर
२o८१ कार्तिक २० मंगलबार १५:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रविमाथि अनुसन्धानका लागि पुन: १० दिन म्याद थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार १५:४९:oo

सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि  १० दिन म्याद थप भएको छ।

कास्की जिल्ला अदालतले अनुसन्धानका लागि १५ कात्तिकदेखि लागू हुने गरी तेस्राेपटक म्याद थप गरेको हो।२  कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लमिछानेलाई प्रहरीले पोखरा ल्याएर ४ गते पहिलोपटक ६ दिन र ८ कात्तिकमा दोस्रोपटक सात दिन म्याद थप गरेको थियो।