१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १९ सोमबार
  • Tuesday, 05 November, 2024
२o८१ कार्तिक १९ सोमबार १८:५२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

छठका लागि सिँगारिँदै राजधानीका पोखरी [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १९ सोमबार १८:५२:oo

संघीय राजधानीका पोखरी तथा नदीघाटलाई छठपर्वका लागि विशेष सजावट तथा सिँगार गर्न थालिएको छ। तराई–मधेशकाे प्रमुख पर्व मानिने छठ पछिल्लो समय काठमाडौंलगायत पहाडी जिल्लाहरूमा पनि धुमधामका साथ मनाउन थालिएको छ।

प्रायजसो आफ्नो घरदैलोनजिकै रहेका पोखरी तथा घाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा छ। सोहीअनुसार छठका लागि काठमाडौंका पोखरी तथा घाटलाई सरसफाइ तथा सजाउने काम चलिरहेको छ।

हेर्नुस् तस्बिरहरू :