१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
रासस काठमाडौं
२o८१ कार्तिक १ बिहीबार १२:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १२:३३:oo

स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा रु. ६ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन हिजाे असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ६२ हजार चार सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन। चाँदी आजका लागि भने प्रतितोला रु. एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ।