१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३० बुधबार १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसइईमा ननग्रेडेडले पनि सिटिइभिटीमा प्रि–डिप्लोमा पढ्न पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १७:५o:oo

एसइई परीक्षामा ननग्रेडेड (एनजी) आएका विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा प्रि–डिप्लोमा कोर्स अध्ययन गर्न पाउने भएका छ्न्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै एसइईमा एनजी आए पनि सिटिइभिटीमा प्रि-डिप्लोमा पढ्न पाइने नयाँ व्यवस्था गरिएको जनाएको छ।

यसअघि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आफ्नो वेबसाइटमार्फत एनजी आएका विद्यार्थीहरूले सिटिइभिटीअन्तर्गतका प्रि–डिप्लोमा अध्यापन हुने शिक्षण संस्थामा सम्पर्क गर्न अनुरोध गरेको थियो।