Skip This
ओझेलमा चंगा संस्कृति [भिडियाे रिपाेर्ट]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २० आइतबार १८:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ओझेलमा चंगा संस्कृति [भिडियाे रिपाेर्ट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १८:२५:oo

कुनै समय दसैँ लागेसँगै काठमाडौंमा चंगा प्रतियोगिता आयोजना हुन्थ्यो। बालबालिका र युवायुवती मात्रै नभएर प्रौढहरू पनि चंगा प्रतियोगिता हेर्न झुम्मिन्थे।

तर, पछिल्लो समय सहरीकरणलगायतका विभिन्न कारणले चंगा संस्कृति ओझेलमा पर्दै गएको छ। थप भिडियो रिपोर्टमा हेर्नुस् :