१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज १५ मंगलबार १९:o२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नल्लु खोला बाढीको कहर, अवैध उत्खननले थप क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १९:o२:oo

ललितपुरको गोदावरी नगरपालिकाको नल्लु खोलामा आएको बाढीले बस्ती नै बगर बनाएको छ। नल्लु खोलाले बस्तीसहित दर्जन बढी ट्रक र एक्स्काभेटर बगाएको छ।

टीकाभैरव, नल्लु, देवीचौर, लेलेलगायतका क्षेत्रमा ढुंगा खानी र क्रसर उद्योगहरू अवैध रूपमा सञ्चालनमा थिए। अवैध उत्खननकै कारण अहिले बाढीपहिरोले ठुलो क्षति गरेको स्थानीयवासीको गुनासो छ।

तस्बिरमा हेर्नुस् बगर बनेकाे गाउँ :