१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज १५ मंगलबार २o:३o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशको १४औँ अधिवेशन अन्त्य गर्न सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार २o:३o:oo

बागमती प्रदेश सरकारले चालू १४औँ बजेट अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गरेको छ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले १६ असोज बुधबार रातको १२ बजेबाट अधिवेशन अन्त्य हुने गरेर सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

मन्त्री लामिछानेले ३१ वैशाख ०८१ बाट सुरु भएको बजेट अधिवेशन संविधानको धारा १८३ को उपधारा २ बमोजिम अन्त्य गर्न सिफारिस गरेको बताए।