१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १२ शनिबार ११:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिकुल मौसमले टियुअन्तर्गतका कृषि, बागबानी र पशु चिकित्सा तहको प्रवेश परीक्षा स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार ११:१६:oo

अविरल वर्षाले त्रिभुवन विश्व विद्यालयअन्तर्गतका प्रवेश परीक्षा स्थगित भएको छ । शनिबार ११ बजे हुने भनिएको परीक्षा प्रतिकुल मौसमका कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले सूचना जारी गरेर जानकारी दिएको छ ।

आज कृषि, बागबानी र पशु चिकित्सा स्नातक तह भर्नाको प्रवेश परीक्षा तोकिएको थियो ।