१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार १o:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडामा डुवानमा परेका चार जनाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १o:५२:oo

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रामा रहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको पम्प हाउसमा कर्राको पानी पसेर डुवान भएको छ।

डुवानमा परेका पम्प संचालक कर्मचारी र उनका परिवारका सदस्यहरुलाई उद्धार गरिएको छ । कर्रा खोलाको बाढी पम्प हाउसमा प्रवेश गरेपछि उक्त क्षेत्र डुवानमा परेको थियो। 

पम्प हाउसमा बाढी पसी डुवानमा परेका पम्प संचालक कर्मचारी र परिवारका ४ सदस्यको नेपाल प्रहरी, सशस्र प्रहरी र स्थानियबासीको सहयोगमा उद्दार गरिएको मकवानपुर प्रहरीले जनाएको छ।