१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १२ शनिबार १२:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाले उपत्यकामा २१ जनाको मृत्यु, पाँच जना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १२:३२:oo

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

वर्षाकै कारण नौ जना घाइते भएका छन् । प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेका अनुसार सात सय २८ जनाको उद्धार गरिएको छ ।