१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १२ शनिबार १o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागार्जुनमा घर भत्किँदा एक जनाको मृत्यु, तीन जना पुरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १o:३२:oo

काठमाडौंको नागार्जुन नगरपालिका ३ इचङ्गु नारायण मन्दिरनजिकै घर भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षका पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।

त्यस्तै भत्किएको घरमा अन्य तीनजना पुरिएका छन्। अहिले सशस्त्र प्रहरीको  मुख्यालयबाट एम्बुलेन्स सहितको टोलि परिचालन गरिएको प्रहरीले जनाएको छ ।