१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
मल्टिमिडिया डिजिटल संस्करण

त्रिभुवन विमानस्थलमा पार्किङमा लुट [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १५:o६:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क एकैपटक दोब्बर बनाएपछि सर्वसाधारणको गम्भीर असन्तुष्टि देखिएको छ। विमानस्थलमा १० भदौदेखि एकैपटक पार्किङ शुल्क दोब्बरभन्दा धेरै बढाइएको छ।

विमानस्थल सेवा शुल्क नियमावली, २०७८ बमोजिम क्यानले दुई वर्षअघि आठ गुनासम्म वृद्धि गरेको नयाँ पार्किङ शुल्क १० भदौदेखि कार्यान्वयनमा आएको हो । क्यानले १ मंसिर ०७९ देखि लागू हुने गरी ३० असोजमा देशैभर सञ्चालनमा रहेका विमानस्थलको पार्किङ शुल्क बढाउने निर्णय गरेको थियो ।

हेर्नुस् तस्बिरहरू :