१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार १३:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १३:२१:oo

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गर्न उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकिएको हो।