१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
संजित परियार काठमाडाैं
२o८१ असोज ४ शुक्रबार १४:५७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सुपथ मूल्य पसलमा सामग्री किन्ने उपभोक्ताको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १४:५७:oo

बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा सुरु भएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा सामग्री किन्ने उपभोक्ताको भिड बढेको छ।

चारवटा बिक्री कक्षमार्फत सहुलियत पसलमा २८ प्रकारका विभिन्न खाद्य वस्तु बिक्रीमा राखिएको छ । यसमा दैनिक भान्छामा प्रयोग हुने चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, घिउ, जिरा, चिउरा, पिठोलगायतका खाद्यवस्तु पर्छन् । खाद्य व्यापार कम्पनीले अहिले यी सामग्रीमा प्रतिकेजी ५ देखि १० रुपैयाँ छुट दिइरहेको छ ।