Skip This
रास्वपाको विधान संशोधन सुझाव प्रतिवेदनमा छलफल हुँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १९:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाको विधान संशोधन सुझाव प्रतिवेदनमा छलफल हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १९:o८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ। शनिबार दिउँसो १ बजे बसेर राति १० बजे स्थगन भएको बैठक सोमबार बिहान ७ बजेदेखि पुनः सुरु भएको हो।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा विधान संशोधन सुझाव प्रतिवेदनमा छलफल हुँदै छ।