Skip This
सुनको मूल्य तोलामा एक हजारले बढ्यो  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २३ आइतबार ११:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य तोलामा एक हजारले बढ्यो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार ११:५o:oo

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।  

शुक्रबार प्रतितोला एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।  

चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार आठ सय ९० निर्धारण भएको छ ।