Skip This
होन्डाले ल्यायो ‘होन्डा छ साथ–साथ’ योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १६ मंगलबार
  • Friday, 26 July, 2024
२o८o माघ १६ मंगलबार ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होन्डाले ल्यायो ‘होन्डा छ साथ–साथ’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १६ मंगलबार ११:५१:oo

नेपालमा सर्वाधिक बिक्री हुने होन्डाले नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनालाई कम्पनीले ‘होन्डा छ साथ–साथ’ नाम दिएको नेपालका लागि होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले जनाएको छ । 

यस योजनाअन्तर्गत ग्राहकले होन्डाका जुनसुकै दुईपांग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपनमार्फत नगद सात हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यो योजना १४ माघदेखि एक महिनाका लागि लागू हुने कम्पनीले जनाएको छ ।