मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ८ सोमबार १४:०५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो हाफमै नेपालको दुई गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ८ सोमबार १४:०५:००

माल्दिभ्सविरुद्ध प्रशान्त लक्षम र समीर तामाङको गोलमा नेपालले पहिलो हाफमै २–० को अग्रता बनाएको छ। यू– १९ साफ च्याम्पियनसिपको समूह ‘ए’मा नेपाललाई आज जित्नैपर्ने दबाब छ। 

पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो। आजको खेलमा जित निकाले नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।