१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिट्रोनले ल्यायो फेस्टिभ स्किम २०८०

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:३१:oo

नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो सोमा सिट्रोनका गाडी बुकिङ गर्ने ग्राहकका लागि २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरेको हो । 

भृकुटीमण्डपमा चलिरहेको नाडा अटो सोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किमअन्तर्गत सिट्रोन सी३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बिमा र निःशुल्क करको सुविधा पनि पाउन सक्ने जनाइएको छ ।

त्यस्तै, सिट्रोनको विद्युतीय गाडी ई सिई३ खरिद गर्न चाहने ग्राहकले पनि निःशुल्क बिमा र निःशुल्क सडक करको सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजनाका साथै नाडा आटो सोभरि निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

ad
ad