मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ५ शुक्रबार १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई वर्षभित्र सबै घरधुरीमा बिजुली 

सरकारको नीति तथा कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार १७:१८:oo

सरकारले आगामी दुई वर्षभित्र सबै घरधुरीमा विद्युतको पहुँच विस्तार गर्ने घोषणा गरेको छ । 

अहिले ९३.५८  प्रतिशत जनतामा मात्र विद्युत् पहुँच पुगेको छ । बाँकी जनतामा दुई वर्षभित्र विद्युत् पहुँच पुर्‍याउने गरी सरकारले घोषणा गरेको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।