१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १ आइतबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार

फेसबुक,  इन्स्टाग्राम र ह्वाट्स एपमा विश्वभर समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १ आइतबार १८:५५:००

सामाजिक सञ्जाल फेसबुक,  इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या देखिएको छ । फेसबुक म्यासेन्जरसहित तीनवटै सञ्जालमा आइतबार अपरान्हदेखि समस्या देखिएको हो । 

डाउनडिटेक्टर डटक मा विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले तीनवटै साइटमा समस्या आएको भन्दै व्यापक गुनासो दर्ता गराइ रहेका छन् । साथै ट्वीटर प्रयोगकर्ताले फेसबुक डाउन, इन्स्टाग्राम डाउन र ह्वाट्स एप डाउन भनेर ट्वीटरमा गुनासो गरिरहेका छन् जसले गर्दा उक्त शब्दहरु ट्रेन्डिङ्गमा देखिइरहेका छन् । 

यद्यपी फेसबुकले अहिलेसम्म पनि आधिकारीक रुपमा कुनै धारणा सार्वजनिक गरेको छैन । बेलुकी पौने सात बजेबाट भने तीन वटै सामाजिक सञ्जाल सञ्चालनमा आएको छ ।