मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार ०८:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्योगपति विनोद चौधरी विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार ०८:२१:००

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उद्योगपति विनोद चौधरी विजयी भएका छन् । बिहीबार राती सकिएको मतगणनामा चौधरीले २९ हजार चार सय ९५ हजार मत प्राप्त गरेर विजय  भएका हुन् । 

कांग्रेस उम्मेदवार चौधरीका प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीले २२ हजार तीन सय ८ मत प्राप्त गरेका छन्। त्रिपाठीलाई नेकपा एमालेको समर्थन रहेको थियो ।