मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Wednesday, 18 December, 2024
४ मंसिरमा मतदानपछि मतपेटिका संकलन गरिँदै । तस्बिर : नयाँ पत्रिका अर्काइभ
२o७९ मङ्सिर ७ बुधबार २३:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा माओवादीको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार २३:४१:oo

हुम्लामा प्रतिनिधिसभातर्फको मतगणना चलिरहेको छ । मतगणनाको पछिल्लो विवरणअनुसार माओवादी उम्मेदवार छिरङ दमदुल लामाले नौ सय ८३ पाएका छन् । 

एमाले उम्मेदवार दल रावल चार सय मतसहित लामालाई पछ्याइरहेका छन् । राप्रपाका उम्मेदवार तेजबहादुर रावलले चार मत पाउँदा १६ मत बदर भएको छ । 

हुम्लाको प्रदेश सभा १ मा पनि माओवादीले अग्रता कायम गरेको छ । माओवादी उम्मेदवार रणसिंह परियारले ६ सय ९६ मत प्राप्त स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले दुई सय ३३ मत पाएका छन् । 

एमालेका दल फडेराले एक सय ७६ ल्याउँदा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ६१ र राप्रपाका छापे ऐडीले दुई मत ल्याएका छन् । प्रदेश सभा १ मा २१ मत बदर भएको छ ।