मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२०७९ मङ्सिर ७ बुधबार १०:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा माओवादीको अग्रता, पछ्याउँदै एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
२०७९ मङ्सिर ७ बुधबार १०:२३:००

ताप्लेजुङमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका उम्मेदार खेलप्रसाद बुढाथोकीले १६ हजार ८ सय ६१ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराईले १६ हजार ६ सय २७ मत प्राप्त गरेका छन् ।