१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुपन्देही ३ : गृहमन्त्री खाणलाई १२ सय मतले बोहोराले पछि पारे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:२६:oo

रुपन्देही क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहोराले गृहमन्त्री बालकृष्ण खाणसँगको मतान्तर बढाउँदै लगेका छ्न्। राप्रपाका बोहोराले ६ हजार ३७३ मत ल्याउँदा कांग्रेस उम्मेदवार खाणले ५ हजार १२४ मत प्राप्त गरेका छन्।

ad
ad