आवश्यकताअनुसार गठबन्धन बन्छ र बिग्रन्छ : नेता खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धन बचाउन एकीकृत समाजवादीले एमसिसी पारित गराउने पक्षमा मतदान नगर्ने बताएका छन्। संसद् बै…
एमसिसीको विरोधमा आज पनि प्रदर्शन (फोटोफिचर)
संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गर्दै आज बिहीबार पनि प्रदर्शन भएको छ। प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीका फोहोरा हानेको छ। …
प्रधानमन्त्रीले ‘ब्ल्यांक चेक’ माग्नुभएको छ, प्रस्ट नभई एमालेले दिँदैन : सचिव भट्टराई
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सहमति नभएसम्म एमालेले एमसिसीका विषयमा सहकार्य नगर्ने बताएका छन्। संसद् बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दि…
प्रतिनिधिसभाको बैठक स्थगित, अर्काे बैठक शुक्रबार बस्ने
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको शेरबहादुर देउवाको आग्रहमा संसद्को आजको बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले जनाएको छ। बैठक भोल…
बानेश्वर क्षेत्रमा २४ सय प्रहरी परिचालन
नेपाल प्रहरीले बानेश्वर क्षेत्रको सुरक्षा बढाएको छ। त्यस क्षेत्रमा झन्डै दुई हजार चार सय प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) ले जनाए…
एमसिसी खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलाई विद्यार्थीको ज्ञापनपत्र
प्रतिनिधिसभामा दर्ता भएको अमेरिकी सहयोग परियोजना एमसिसी खारेज गर्न माग गर्दै मोरङका विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन्। अखिल (क्र…
प्रचण्ड, नेपाल र खनालबीच भेटघाट, एमसिसीबारे छलफल
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूले एमसिसीको विषयमा छलफल गरेका छन् । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्…
एमसिसी असफल बनाए गठबन्धन रहँदैन : नेता पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसिसी असफल बनाए गठबन्धन कायम नरहने बताएका छन्। बिहीबार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मे…
संसद् बैठक बस्नुअघि प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता
प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालब…
एमसिसीको सकस : कुन दल कस्तो समस्यामा ?
एमसिसीका कारण देखिएको ध्रुवीकरणले पाँचदलीय सत्तागठबन्धन संकटतिर धकेलिएको छ भने अहिलेसम्म मौन रहेको प्रमुख प्रतिपक्षी एमालेलाई यस विषयमा धारणा तय गर्नैपर्ने बा…
एमाले सांसदलाई मतदाताको सुझाव : यथास्थितिमा एमसिसी पारित नगर्नू
सबैभन्दा बहस र विवादको केन्द्रमा रहेको तथा संसद्मा अनुमोदनका लागि पेस भइसकेको एमसिसीको पक्ष–विपक्षबारे प्रमुख प्रतिपक्ष दल एमालेले आधिकारिक धारणा सार्वजनिक गरे…
चीनको आक्रोस : एमसिसी उपहार हो कि प्यान्डोराको बाकस ?
चीनले नेपालमा अमेरिकी एमसिसी अनुदान सम्झौता उपहार हो कि प्यान्डोराको बाकस भन्दै चर्को बिरोध जनाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रबक्ता हुवा चुनयिङ्ले बुधवार…
सदनमा उठाएका माग सम्बोधन नभएसम्म एमसिसीमा पार्टीको धारणा आउँदैन : एमाले सचिव अर्याल
नेकपा एमालेका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीले संसदमा उठाएका माग सम्बोधन नभएसम्म अमेरिकी सहायता परियोजना एमसिसीमा एमालेको भूमिक…
एमसिसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय, सांसदलाई अनिवार्य उपस्थित हुन ह्विप
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। आज बसेको संसदीय दलको बैठकले एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। …
एमसिसीबारे छलफल हुँदा कांग्रेसका सांसदलाई ह्विप
नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीअनुसार बिहीबार एमसिसी…
एमालेसँग समीकरण गरेर एमसिसी पास गर्न प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ : पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसँग समीकरण गरेर संसदबाट एमसिसी पास …
गृहमन्त्री खाणको दौडधुप : प्रचण्डलाई भेटेलगत्तै ओलीसँग भेटवार्ता
संसदमा टेबुल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाणले आज बिहान स…
महाकाली सन्धिको झझल्को दिँदै एमसिसी
ठूलो राजनीतिक ध्रुवीकरणबीच असमान महाकाली सन्धि ४ असोज ०५३ को मध्यराति संसदबाट अनुमोदन गरियो, तर २५ वर्ष बित्दा पनि कार्यान्वयन भएन । एमसिसी अनुमोदन भए कार्या…
एमसिसीमा सघाउन एमालेलाई प्रधानमन्त्रीको आग्रह, आफ्ना माग पूरा नभएसम्म सघाउन नसकिने ओलीको जवाफ
एमसिसीमा प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धनका १५३ मध्ये तीन दलका ९२ सांसदको ‘असहयोग’, एमसिसीमा परिमार्जन वा चुनावसम्म थाती राख्न सहयात्री दलको आग्रह …
एमसिसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको अनुरोध
राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले एमसिसी परियोजना फिर्ता लैजान अमेरिकालाई अनुरोध गरेका छन् । मंगलबार प्रेस वक्तव्य जारी गरेर गौतमले एमसिसी फिर्ता लैजाँदा अम…