प्रतिनिधिसभाको बैठक स्थगित, अर्काे बैठक शुक्रबार बस्ने

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको शेरबहादुर देउवाको आग्रहमा संसद्को आजको बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले जनाएको छ। बैठक भोलि १ बजे बस्नेछ। आजको बैठकमा एमसिसीबारे छलफल गर्ने कार्यसूची थियो।

सुझावित समाचार