एमसिसीको १८ किमि सीमापार प्रसारणलाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानअन्तर्गतको चार सय केभी क्षमताको १८ किमि लामो न्यु बुटवल–नेपाल भारत सीमापार प्रसारणलाइन निर्माण सम्पन्न भएको छ …
एमसिसीको विद्युततर्फको परियोजनाको निर्माण सुरु
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अनुदान अन्तरगत बन्ने ४०० केभीका रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा ४०० केभी क्षमताकै २ सय ९७ किलोमिटर लाम…
एमसिसी परियोजना : धानखोला–लमही सडक स्तरोन्नति सुरु
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानअन्तर्गत पूर्व–पश्चिम राजमार्गको ४० किलोमिटर लामो धानखोला–लमही खण्ड स्तरोन्नति सुरु भएको छ । मिलेनियम च्य…
एमसिसी प्रसारणलाइनको दायाँ–बायाँ संरचना निर्माणमा रोक
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को अनुदान सहयोग र नेपाल सरकारको लगानीमा बनाइन लागेको प्रसारणलाइनको दायाँ–बायाँ संरचना निर्माणमा रोक लगा…
एमसिसीमा नेपाली कम्पनीलाई दुई करोड डलरको ठेक्का
मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) परियोजनाले अनुदानमा स्तरोन्नति गर्न लागेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोला–लमही खण्डको ठेक्का सम्झौता भएको…
एमसिसी परियोजनामा भौतिक निर्माण सुरु, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे उद्घाटन
कार्यान्वयनमा प्रवेश गरेको सवा दुई वर्षपछि मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानअन्तर्गतका परियोजनामा भौतिक निर्माण सुरु भएको छ। एमसिसी अनुदानमा ३१५…
एमसिसीले थप्यो पाँच करोड डलर अनुदान
अब परियोजनाको कुल आकार ७४ करोड ७० लाख अमेरिकी डलर पुगेको छ
एमसिसीका लागि अमेरिकाले थप ५० मिलियन डलर दिने
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को नेपाल कम्प्याक्टका लागि पाँच करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)को अनुदान रकम थप गर्ने घोषणा गरेको छ। ने…
अक्टोबरभित्र एमसिसी १८ किमि प्रसारणलाइनको निर्माण सुरु हुने
मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानअन्तर्गत बन्ने चार सय केभी क्षमताको १८ किमि लामो न्यु बुटवल, नेपाल–भारत सीमापार प्रसारणलाइनको निर्माण अक्टोबर…
एमसिसी कार्यान्वयनको दुई वर्ष, अझै भएन जग्गा प्राप्ति
सरकारले वन नियमावली संशोधन गरेपछि गणना भइसकेको रुख अन्योलमा
अघि बढ्यो एमसिसीका थप दुई प्रसारणलाइनको निर्माण
एमसिसी अनुदान र नेपाल सरकारको लगानी रहेको ४०० केभी क्षमता र ९० किलोमिटर लम्बाइका दुई प्रसारणलाइन ‘नयाँ दमौली–नयाँ बुटवल’ र &ls…
नेपाली कम्पनीले हात पार्यो एमसिसी प्रसारणलाइनको ठेक्का
पौने ११ अर्ब रुपैयाँ लागतमा ‘न्यु दमौली–न्यु बुटवल प्रसारणलाइन’ निर्माण गर्ने जिम्मा स्वदेशी कम्पनी वाइवा–सलार जेभीलाई, बिहीबा…
एमसिसीलाई जस्ताको तस्तै पारित हुन नदिन व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको प्रचण्डको दाबी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसिसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्…
एमसिसीलाई अमेरिकाले दियो नेपालमा निरन्तरता
५५ करोड डलर अनुदानको परियोजनालाई निरन्तरता दिने भन्दै अमेरिकाले पठायो नेपाललाई आधिकारिक पत्र
६ महिनाको अन्योलपछि एमसिसीले पायो निरन्तरता
गत २० जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि यो परियोजना स्थगन गरिएको थियो
एमसिसीलाई अमेरिकाले दियो निरन्तरता
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालको सहयोगलाई निरन्तरता दिने भएको छ। अमेरिकी सरकारले एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिन अनु…
एमसिसी सहायता निरन्तरता अझै अन्योलमा
अमेरिकी दूतावास भन्छ– सकारात्मक परिणामका लागि प्रयत्नरत छौँ
एमसिसी अनुदानले निरन्तरता पाउने ‘ग्रिन सिग्नल’
अमेरिकाले माग्यो लागतसहित त्रैमासिक कार्ययोजना, त्यसपछि पैसा पठाउने ‘प्रतिबद्धता’
एमसिसीको २९७ किमि प्रसारणलाइन बनाउन नौ कम्पनीको प्रस्ताव
लागत अनुमानभन्दा एक करोड ३९ लाख डलर कम देखियो न्यूनतम वित्तीय प्रस्ताव मिलिनियम च्यालन्ज कर्पाेरेसन (एमसिसी) अनुदानमा बन्ने बाँकी दुई सय ९७ किलोमिटर लामो त…
ठेक्का आह्वान र कार्यालय सञ्चालन गर्न एमसिसीको स्वीकृति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै सहायता स्थगित गर्ने घोषणा गरेसँगै १४ फेब्रुअरीमा अनुदान स्थगित गरेको एमसिसीले शुक्रबारबाट खरिद र कार्यालय सञ्चालनसम्बन्ध…