संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी
सुनसरीको देवानगन्जबाट सामाजिक सद्भाव भड्किएर कोशी र मधेशका जिल्लाहरूमा द्वन्द्व फैलिँदा पनि सरकारले पहलकदमी नलिएको भन्दै विपक्षी दलहरूले गरे आलोचना सु…
संसदमा बिजनेस अभाव
बिजनेस नभएपछि सांसदहरूलाई १४ साउनसम्मका लागि दिइएको थियो छुट्टी, सदन सुरु हुनासाथ कम्तीमा १० विधेयक ल्याउने सरकारको प्रतिबद्धता संघीय संसदमा बिजनेस…
सीमासम्बन्धी विवादित अभिव्यक्तिमा प्रधानमन्त्रीको औपचारिक धारणा सार्वजनिक गर्न माग
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा लगातार प्रश्न उठ्न थालेपछि सरकारमाथि आफ्नो आधिकारिक धारणा स्पष्ट पार्न …
संसदमा प्रधानमन्त्री र मन्त्री खोज्दै श्रम संस्कृति
प्लेकार्ड नै देखाएपछि मर्यादामा बस्न सभामुखको चेतावनी
संसदमा ऐतिहासिक पुस्तान्तरण
जेन–जी आन्दोलनपछि राजनीतिक दलमा नेतृत्व पुस्तान्तरण नभए पनि ताजा जनादेशमार्फत संसद्मा युवा प्रभुत्व स्थापित, प्रतिनिधिसभामा ४० वर्षमुनिका सांसद १०२, ३० वर्षमु…
संसदमा महिला, सडकबाट आशाको नजर
०६४ पछि पहिलोपटक १४ महिला प्रतिनिधि प्रत्यक्षतर्फ निर्वाचित भएपछि उत्साह छाएको छ
चीन भ्रमणमा जानुअघि प्रधानमन्त्रीले संसद्लाई जानकारी गराए
प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो जानकारी गराएका हुन् । भदौ १५ र १६ गत…
संसद् छलेर करको दर हेरफेर गर्ने सरकारको निर्णयबारे संसदमा उठ्यो प्रश्न
संसद् छलेर करका दर हेरफेर गर्ने मन्त्रिपरिषद्को निर्णयलाई लिएर संसद्मा प्रश्न उठेको छ । पूर्वअर्थमन्त्री वर्षमान पुनले शुक्रबारको बैठकमा संसद् छलेर करका दर हेरफेर गर्…
प्रश्नोत्तरका लागि प्रधानमन्त्री आज संसदमा नआउने
प्रधानमन्त्री केपी ओली आज संसदमा उपस्थित नहुने भएका छन्। प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यतालिका भए पनि स्वास्थ्य समस्याका कारण उनी संसदमा उपस्थित हुन नसक्ने …
संसदमा प्रधानमन्त्रीको सम्बोधन, रास्वपाद्वारा अवराेध (फोटोफिचर)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि संसद्मा अवरोध गरेको छ। प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेपछि रास्वपाका सांसद …
संसदका अधिकांश कुर्सी रित्तो, रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार, अन्य सांसद कहाँ गए ? (फोटोफिचर)
सोमबारको प्रतिनिधिसभा बैठकमा एकतिहाइ सांसद पनि सहभागी छैनन् । जेठ १३ गतेदेखि रास्वपाले अवरुद्ध गर्दै आएको बैठक असार ९ गतेसम्म आइपुग्दा पनि अवरोध कायमै राखेक…
अमरेशले ‘नेपालका ७२ जिल्ला लिजमा दिऊँ’ भनेपछि संसदमा ‘हंगामा’
स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका पाँच जिल्ला बाहेक अरु विदेशीलाई लिजमा दिन भनेपछि संसद्‍मा ‘हंगामा’ भएको छ। सांसद सिंहले नेपालका ७२ जि…
संसदमा रास्वपाको अवरोध आज पनि जारी (फोटोफिचर)
राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसद्मा अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर रास्वपाका सांसदहरूले अवरोध गरेका हुन् । …
शुक्रबारको संसदमा जे देख्यौँ (फोटोफिचर)
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक स…
सदनमा ठुला दलका हर्कत : मन्त्रीलाई झापडदेखि तोडफोडसम्म
तत्कालीन मन्त्री रामचन्द्र पौडेलको गालामा झापड (०४९) : तत्कालीन राष्ट्रिय सभामा एमाले सांसद गोल्छे सार्कीले ०४९ मा स्थानीय विकासमन्त्री रामचन्द्र पौडेल (हाल राष्ट्रपत…
१३ गतेदेखि अवरुद्ध संसद् खुलाउन विपक्षी दलको पनि सक्रियता जारी
जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको संसद खुलाउन विपक्षी दलहरुले पनि सक्रियता देखाएका छन् । भिजिट भिसा प्रकरणले अवरुद्ध हुँदै आएको संसद बैठक खुलाउने विषयमा वि…
संसद्को अवरोध खुलाउन सभामुख र सचेतकहरूबिच छलफल सुरु
संसद्को अवरोध खुलाउन सभामुख र प्रमुख दलका प्रमुख सचेतकहरूबिच छलफल सुरु भएको छ । बिहान सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो भने विपक्ष…
स्थगित हुनुपूर्व संसदमा जे देख्यौँ (फोटोफिचर)
मंगलबारको संसद् बैठक सुरु भएको केही मिनेटमै स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता देखिएको भन्दै उनको राजीनामाको माग गर्दै प्रतिप…
संसद्को आकस्मिक समय : बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि ध्यानाकर्षण
बर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक स…
शिक्षक र चिकित्सकको माग सम्बोधन गर्न संसदमा सार्वजनिक महत्त्वकाे प्रस्ताव दर्ता
विपक्षी दलहरूले आन्दोलनरत शिक्षक र चिकित्सकहरूको माग सम्बोधन गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्…