संसदमा प्रधानमन्त्रीको सम्बोधन, रास्वपाद्वारा अवराेध (फोटोफिचर)

शनिबार, १४ असार, २०८२
डिजिटल संस्करण

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  आज पनि संसद्‍मा अवरोध गरेको छ। प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गर ।

 रास्वापाले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएका छन्।

सुझावित समाचार