प्रधानमन्त्री र १६ मन्त्रीका सल्लाहकार र स्वकीय १२८ जना
केही मन्त्रीले मन्त्रालयमातहतका अन्य निकायमा नियुक्ति दिएर सचिवालयमा काम गराएका छन्
जलवायु परिवर्तनलाई भूराजनीतिक युद्धभूमि बनाउन हुँदैन : प्रधानमन्त्री शाह
जलवायु संकट समाधानका लागि सबै देशले आफ्नो जिम्मेवारी र ऐक्यबद्धतामा पुनःप्रतिबद्ध हुनुपर्छ
जलवायु संकटले नेपालमा निम्त्याएको विपत्तिबारे विश्व समुदायलाई प्रधानमन्त्रीको गम्भीर चेतावनी
‘हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्’
मलेसिया रोजगारीमा सिन्डिकेट तोड्न प्रधानमन्त्रीको टेलिफोन वार्ता
मलेसियामा वैदेशिक रोजगारीका लागि सीमित म्यानपावरबाट मात्रै नेपाली श्रमिक आपूर्ति गर्ने नीति जारी भएकोप्रति प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी इब्राहि…
अमेरिका जाँदा प्रधानमन्त्रीले सलामी नलिने
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाहको विदेश भ्रमणका क्रममा यसपटक नेपाली सेनाको …
सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
‘सुशासन नारा होइन, काम हो। हामी काम गरिरहेका छौँ’
नवीन सोचसहित स्वदेशमै रोजगारी सिर्जना गर्न जेन–जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री बालेन्द्र शाहले जेन–जी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन्। …
प्रधानमन्त्री तीन दिन न्युयोर्कमा रहने, एउटा मात्रै भेटवार्ता
सबै उच्चस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनाल सहभागी हुने
प्रधानमन्त्री र चार उद्योगीबिच भेटवार्ता : ‘लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्री प्रतिबद्ध’
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार दिउँसो चार ठुला उद्योगीसँग छलफल गरेका छन् । रास्वपा सांसद विदुषी राणाको समन्वयमा उद्योगीहरू विनोद चौधरी, चन्द्रप्रसाद ढकाल, …
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभामा उठाउँदै छन् यी पाँच एजेन्डा
१६ सदस्यीय प्रतिनिधिमण्डल न्युयोर्क जाने, प्रधानमन्त्री बालेन शाहसँग ११ र परराष्ट्रमन्त्री शिशिर खनालसँग पाँचजना जाने
प्रधानमन्त्री ६ असोजमा न्युयोर्क जाने : भोटेकोशी विपत्लाई विश्वमञ्चमा उठाउन विज्ञ र कूटनीतिज्ञको सुझाव
राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको जलवायु संकटको वास्तविकता तथ्यसहित प्रस्तुत गर्नुपर्ने विज्ञ तथा कूटनीतिक मामिलाका जानकारले सुझाव दिएका छन्…
बाढीबाट अतिप्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो
बाढीबाट अतिप्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो छ । तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने मंगलबार साँझ सामाज…
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा ११ सांसदले प्रश्न सोध्ने
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदै छ। संसद् सचिवालयका अनुसार विभिन्न दलका ११ सांसदले प्रधानमन्त्रीलाई प्रश्…
प्रधानमन्त्रीले कालो चस्मा लगाउनुको कारण यस्तो...
प्रधानमन्त्री शाहले कालो चश्मा लगाउनु कुनै फेसन वा देखावटीका लागि नभई आँखाको समस्याका कारण
‘पुरानै प्रोटोकल’मा फर्के प्रधानमन्त्री
साढे चार महिनापछि एक्ला–एक्लै भेटे भारतीय र चिनियाँ राजदूत
प्रधानमन्त्रीले सुरु गरे मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल
प्रधानमन्त्री बालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी…
संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी
सुनसरीको देवानगन्जबाट सामाजिक सद्भाव भड्किएर कोशी र मधेशका जिल्लाहरूमा द्वन्द्व फैलिँदा पनि सरकारले पहलकदमी नलिएको भन्दै विपक्षी दलहरूले गरे आलोचना सु…
धार्मिक सहिष्णुता र सामाजिक सदभाव कायम राख्न प्रधानमन्त्रीदेखि दलहरूको अपिल
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलहरूले अपिल गरेका छन् । देवानगन्ज गाउँपालिका– ३ कप्तानगन्जमा भएको घटनालाई लिएर विभिन्न ठाउँमा प्र…
अर्गानिक कृषिको प्रमाणीकरण गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्…
प्रधानमन्त्रीले गरे तयारी पोसाक उद्योगीसँग छलफल : उद्योग र निर्यात प्रवर्द्धन गर्न काउन्सिल गठन गरिने
सरकारले पोसाक तथा कपडा उद्योगको उत्पादन तथा निर्यात प्रवद्र्धन गर्न काउन्सिल गठन गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सम्बन्धित क्षेत्रका उद्योगी–व्यवसायीक…