प्रधानमन्त्री र चार उद्योगीबिच भेटवार्ता : ‘लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्री प्रतिबद्ध’

प्रधानमन्त्री र चार उद्योगीबिच भेटवार्ता : ‘लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्री प्रतिबद्ध’

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार दिउँसो चार ठुला उद्योगीसँग छलफल गरेका छन् । रास्वपा सांसद विदुषी राणाको समन्वयमा उद्योगीहरू विनोद चौधरी, चन्द्रप्रसाद ढकाल, …