शुक्रबारको संसदमा जे देख्यौँ (फोटोफिचर)

शुक्रबार, ६ असार, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै दुवै दलका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । विरोधपछि रास्वपा र राप्रपा संसद्बाहिर निस्किएका छन् । तस्बिरमा जे देख्यौँ :

See More On

सुझावित समाचार