संसदमा रास्वपाको अवरोध आज पनि जारी (फोटोफिचर)

शनिबार, ७ असार, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र  पार्टीले आज पनि संसद्‍मा अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर रास्वपाका सांसदहरूले अवरोध गरेका हुन् ।  

सुझावित समाचार