प्रधानमन्त्री केपी ओली आज संसदमा उपस्थित नहुने भएका छन्। प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यतालिका भए पनि स्वास्थ्य समस्याका कारण उनी संसदमा उपस्थित हुन नसक्ने एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।
प्रश्नोत्तरका लागि प्रधानमन्त्री आज संसदमा नआउने
सुझावित समाचार
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति…
कांग्रेस टुटफुटको शृंखला : ००४, ०१०, ०५९ मा फुट्यो, अहिले फेरि विभाजनको सँघारमा
लोकतन्त्रका लागि स्थापनाकालदेखि लड्दै आएको पुरानो पार्टी कांग्रेसले १५औँ महाधिवेशन दुई चिरामा विभाजित भएर सम्पन्न गर्दै छ । स्थाप…
कांग्रेस महाधिवेशन उद्घाटन सत्र : लोकतन्त्रदेखि आर्थिक रूपान्तरणसम्म सहकार्यको पक्षमा शीर्ष नेता
काठमाडाैं/ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्तापक्ष–प्रतिपक्षको घेराभन्दा माथि उठेर सहकार्य गर्न सकि…
ठमेलमा बलात्कार गरेको अभियोगमा सेनाका मेजर पक्राउ
काठमाडौं/ बलात्कार मुद्दामा नेपाली सेनाका मेजर पक्राउ परेका छन्। प्रहरी वृत्त दरबारमार्गले एक साताअघि मेजर अनिलबहादुर बस्नेतलाई…
लोकतन्त्रमा कुनै खतरा छैनः रवि लामिछाने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नभएको बताएका छन्। नेपाली कांग्रसको १५औँ म…
पहिला मैले क्रमभंग गर्थें, अहिले गगनजीले क्रमभंग गर्नुभयोः प्रचण्ड
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रमभंगता गरेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापालाई बध…