पहिला मैले क्रमभंग गर्थें, अहिले गगनजीले क्रमभंग गर्नुभयोः प्रचण्ड

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रमभंगता गरेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापालाई बधाई दिएका छन्। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पहिला–पहिला म क्रमभंग गर्थे, अहिले गगनजीले गर्नुभयो।’ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी थापाको भएको उनको भनाइ थियो। 

अहिले सरकार स्वेच्छाचारितातर्फ सरकार अघि बढेको उनले आरोप लगाउँदै त्यसलाई सच्याउन सबै मिलेर अघि बढ्नुपर्ने बताए। 

सुझावित समाचार