प्रि–बजेट छलफलसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसदमा दर्ता
सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी (पहिलो संशोधन) अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसदमा दर्ता गरेको छ । अर्थमन्त्री वर्षमान पुनले अध्यादेश संसद…
नवगठित मन्त्रिपरिषद्को बैठक सम्पन्न, प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने
नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकलाई…
आजबाट संघीय संसद्को हिउँदे अधिवेशन : बढीभन्दा बढी कानुन बनाउनुपर्ने दबाबमा सदन
विधेयक अधिवेशनको रूपमा रहेको संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । अधिवेशनमा संक्रमणकालीन न्याय, संघीय निजामती, संघीय प्रहरी, विद्यालय शि…
संसद्को हिउँदे अधिवेशनको रणनीति बनाउन संसदीय दलहरूको बैठक बस्दै
२२ गतेदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनको तयारीका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूको संसदीय दलको बैठक बस्दै छ । संसद्लाई प्रभाव…
संसद्लाई ‘बिजनेस’ दिन कानुन मन्त्रालयसँग प्रधानमन्त्रीको छलफल
२२ माघबाट सुरु हुने संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्। …
संसद्का दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफार…
संसदमा बहस : सांसदले उठाए रिगलको कैद मिनाहा र धार्मिक द्वन्द्वको मुद्दा
संघीय संसद्को दुवै सदनमा जघन्य अपराधीलाई कानुनविपरीत कैद माफी मिनाहा, जनयुद्ध दिवसको बिदा, सुदूरपश्चिममा गएको भूकम्प, महँगी नियन्त्रण र नेपालगन्जमा भड्किएको द…
एमालेले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा
प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ। बुधबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पक…
प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित
सरकारले ल्याएको आर्थिक वर्ष ०८०/८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। बुधबार दोस्रोपटक बसेको बैठकमा नेकपा एमालेले मत विभाजनको माग गरेपछि म…
एमालेकाे मागपछि बजेट पारित गर्न मतदान
सरकारले ल्याएको आर्थिक वर्ष ०८०/८१ को बजेट पास गर्न मतदान प्रक्रिया सुरु भएको छ। बुधबार दोस्रोपटक बसेको बैठकमा नेकपा एमालेले मत विभाजनको माग गरेपछि मतद…
ललितानिवास प्रकरणका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण
सांसदहरूले बालुवाटारस्थिल ललितानिवास जग्गा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरूले लल…
आगामी वर्षदेखि सांसदको सल्लाहमा बजेट निर्माण गर्ने व्यवस्था मिलाइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि सांसदहरूको सल्लाहमा बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बजेटबारे उठे…
‘केही हुँदैन, अवस्था बदलिनेवाला छैन’ भन्ने हीनताबाट माथि नउठेसम्म आफैँमाथिको विश्वास फर्काउन सकिँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही हुँदैन, अवस्था बललिनेवाला छैन भन्ने हीन भावनाबाट माथि नउठेसम्म यो देशले आफैँमाथिको विश्वास फर्काउन नसक्ने बताएका छन्।&…
प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर
सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बजेटको असमान वितरणदेखि सीमा समस्यासम्म १० वटा विषयमा प्रश्न राखेका छन् । प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँग …
थिति बसाल्न कानुन बनाउने संसदमै बेथिति : सूचना नै नदिएर बैठकमा अनुपस्थित हुन्छन् सांसद
२७५ सदस्यीय संसद्को पहिलो अधिवेशनमा १२ सांसद मात्रै सबै बैठकमा उपस्थित, २०५ सांसद जानकारी नै नदिई विभिन्न बैठकमा अनुपस्थित आफैँले बनाएको नियमावलीको व्यवस्…
सांसदका प्रश्नको जवाफ दिँदै डा. महतले भने- अर्थमन्त्री ‘नो म्यान’ हुनैपर्छ
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री भनेको नो म्यान नै हुनुपर्ने बताएका छन्। सबै कुरा एस एस भन्दै गए केही पनि बाँकी नरहने उनको भनाइ थियो। आगामी …
प्रधानमन्त्रीले जवाफ दिइरहँदा एमाले सांसदले जनाए आपत्ति, झुट बोलेको दाबी
सोमबारको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर एमाले सांसदहरूले आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधे…
प्रधानमन्त्रीकाे जवाफपछि संसदमा हंगामा
साेमबारको प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ। भारत भ्रमणबारे उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिएलगत्तै प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ। सांसद…