नवगठित मन्त्रिपरिषद्को बैठक सम्पन्न, प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

बिहिबार, २४ फागुन, २०८०
डिजिटल संस्करण

नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकलाई सम्बोधन गर्ने  तयारी गरेका छन्।

प्रधानमन्त्रीले बोल्नका लागि समय माग गरेको र शून्य समयपछि सदनमा सरकारका तर्फबाट धारणा राख्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

सुझावित समाचार