उदयपुरमा पाँच वर्षमा उद्योग दर्ता ६३ प्रतिशत घट्यो, रोजगारी ८७ प्रतिशत खुम्चियो
उदयपुरमा नयाँ उद्योग स्थापना हुने क्रम पछिल्लो पाँच वर्षमा झन्डै दुईतिहाइले घटेको छ। घरेलु तथा साना उद्योग कार्यालय, गाईघाटको वार्षिक प्रगति प्रतिवेदनअनुसार आर्थ…
बर्दियामा उद्योग दर्ता गर्नेभन्दा बन्द गर्ने धेरै
तीन वर्षमा करिब एक हजार दुई सय उद्योग–व्यवसाय बन्द भएका छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकअनुसार तीन वर्षमा एक हजार एक सय ९३ उद्योग–व्यवस…
उद्योगको क्षमता उपयोगमा सामान्य गिरावट
गत आवको पहिलो ६ महिनामा उद्योगहरूको औसत क्षमता ४२.९४ प्रतिशत थियो, चालू आवको सोही अवधिमा यस्तो अनुपात ४२.११ प्रतिशतमा सीमित
उत्पादनमूलक उद्योगको वृद्धि सुस्त
एक दशकमा समग्र अर्थतन्त्रको औसत वृद्धिदर ४ प्रतिशत हुँदा उत्पादनमूलक उद्योगको वृद्धिदर २.९ प्रतिशत मात्रै नेपालमा उत्पादनमूलक उद्योगको विकास तथा विस्तार चि…
मध्यपूर्व युद्धको असर : कच्चा पदार्थको अभावमा हेटौँडाका उद्योग संकटमा
उत्पादन कटौतीदेखि बन्दसम्मको जोखिम
लगानी अभावमा बन्द हुँदै जुम्लाका उद्योग
आफैँले लगानी जुटाउन पनि नसक्ने, सरकारी अनुदान पनि प्राप्त गर्न नसकेपछि उद्योग खारेजीको संख्या बढ्दै गएको छ स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यका साथ सिँजा …
वार्षिक तीन अर्ब रुपैयाँ उत्पादन क्षमताको उद्योग २७ वर्षदेखि बन्द
दोलखाको लामिडाँडास्थित ओरिन्ड म्याग्नेसाइटको खानी र प्रशोधन गर्ने उद्योग २७ वर्षदेखि अलपत्र छ । यस खानीमा १८ करोड मेट्रिकटन म्याग्नेसाइट र पाँच लाख मेट्रिकटन खरी …
मधेश र गण्डकीका उद्योगको क्षमता उपयोगमा पनि गिरावट
मधेश प्रदेशका उद्योगहरूको क्षमता उपयोग औसतमा ३.५९ प्रतिशत विन्दुले घटेको छ । गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोग पनि ०.०३ प्रतिशत विन्दुले घटेको नेपाल राष्ट्र ब…
बागमतीमा उद्योगको क्षमता उपयोग घट्यो, होटेलको अकुपेन्सी बढ्यो
बागमती प्रदेशका उद्योगहरूको क्षमता उपयोग घटेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवे…
उद्योगमा सुरक्षा दिने सरकारी प्रतिबद्धता
निजी क्षेत्रका तीनवटै संस्था र जेन–जी आन्दोलनबाट प्रभावित उद्योगीसँग सरकारको संवाद
बिजुलीको बक्यौता तिर्ने म्याद आज सकिँदै : रकम तिर्न ३१ उद्योगको अझै अटेरी
बक्यौता तिर्न अहिलेसम्म नौ उद्योग आए, तीमध्ये तीन उद्योगले तिरे पहिलो किस्ता
काठमाडौं उपत्यकाका उद्योग बाहिर सार्ने दशकअघिको योजना अझै भएन कार्यान्वयन
आव ०७३/७४ को बजेटमै अर्थमन्त्री विष्णु पौडेलले दुई वर्षभित्र काठमाडौं उपत्यकाबाट उद्योग विस्थापन गर्ने घोषणा गरे, तर नौ वर्ष बित्दा पनि एउटा कार्यविधिसमेत बनेक…
जुम्लामा धमाधम बन्द हुँदै उद्योग
लगानीको अभावले गत आवमा मात्रै एक हजार दुई सय ३५ उद्योग खारेजीमा
धनकुटामा २३७ वटा उद्योग बन्द, १३४ वटा नयाँ उद्योग दर्ता
गत आर्थिक वर्षमा धनकुटामा २३७ वटा उद्योग बन्द भएका छन् भने १३४ वटा नयाँ उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले दिएको जानकारीअनुसार गत आ…
उद्योग बन्द गर्ने क्रम बढ्दो
व्यवसाय प्रवर्द्धन हुन नसकेपछि सल्यानमा उद्योग–व्यवसाय धमाधम बन्द हुन थालेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको तथ्यांकअनुसार चालू …
‘रियल इस्टेट’लाई उद्योगको रूपमा विकास गर्नुपर्ने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल इस्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक …
कार्यकर्ता भर्ती गर्न बन्द उद्योगमा पदाधिकारी नियुक्त गर्दै सरकार
सरकारी अध्ययन समितिले नै बन्द गर्न दिएको थियो सुझाव झन्डै चार दशकअघि स्थापना भएर पनि उत्पादन थाल्नै नसकेका दुई रुग्ण सरकारी उद्योग नेपाल मेटल र ओरिन्ड म्याग्न…
जग्गा ओगटेर उद्योग सञ्चालन नगर्ने तीन उद्योगसँगको सम्झौता रद्द
सम्झौता रद्द गर्ने निर्णयपछि तीनवटै उद्योगले गुहारे सर्वोच्च अदालत, औद्योगिक क्षेत्रको पक्षमा फैसला आएसँगै संरचना लिलामीको पनि खुल्यो बाटो औद्योगिक क्…
उद्योग संगठन मोरङलाई ‘क्यासी’ अवार्ड
उद्योग संगठन मोरङले एसिया प्रशान्त क्षेत्रको प्रतिष्ठित औद्योगिक क्यासी अवार्ड प्राप्त गरेको छ । उक्त अवार्डको राशि दुई हजार डलर रहेको छ । एसिया प्रशान्त क्षेत्रका २७ …
अर्बौँ बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने दिन नजिकिँदै गर्दा कुलमानलाई नै हटाउने प्रपञ्च
१८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरे । ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई ४७ अर्ब ४१ करोड सञ्चित नाफामा ल्याए । अर्बौँ बक्यौता उठाउन पहल गरे । तर,…