वर्तमान सरकार जनतामा भय र असुरक्षाको वातावरण सिर्जना गर्न खोजिरहेको छ : ओली
‘म यस्ता बारुलासँग डराउने मान्छे होइन,’ ओलीले भने, ‘कति अरिंगाल र कति बच्छ्यूँ खाइसकेको छु, त्यसको हिसाब छैन।’
जेन-जी आन्दोलनको छानबिन प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीको निवेदन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जेन-जी आन्दोलन’सँग सम्बन्धित छानबिन प्रतिवेदन, निर्णय तथा अनुसन्धानका सम्पूर्ण कागजात उपलब्ध गराउन माग गर्दै र…
बागमती भेलापछि ओलीको टिप्पणी– पुनर्गठन भन्दै पार्टी फुटाउन खोजिँदै छ
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुनर्गठनका नाममा पार्टी फुटाउन खोजिएको बताएका छन् । पार्टीद्वारा गठित चुनावी समीक्षा र पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला …
म व्यक्तिगत रूपमा ढल्न र पसारिन सक्छु, तर झुक्दिनँ : ओली
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू व्यक्तिगत रूपमा ढल्न र पसारिन सक्ने भए पनि घुँडा टेक्ने वा शिर झुकाउने व्यक्ति नभएको बताएका छन् ।…
२०८२ साल अब इतिहास भयो : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै समृद्ध नेपाल निर्माणका लागि अनुभव र युवाशक्तिबिच सहकार्य अपरिहा…
ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण स्पष्ट पार्न सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज …
ओली र लेखकको पक्राउप्रति एमाले मकवानपुरको आपत्ति, तत्काल रिहाइको माग
नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउप्रति …
पक्राउपछि ओली अस्पताल भर्ना
रमेश लेखकलाई प्रहरी गणमा राखियो
केपी ओलीलाई समवेदना व्यक्त गर्दै बालेनले भने– पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, मलाई महसुस छ
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी ओलीका पिताको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत बालेनले बुबाप्रति …
केपी ओली, रमेश लेखक र तत्कालीन आइजिपी खापुङमाथि कारबाही सिफारिस
जेन–जी आन्दोलनमा भएको दमनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङलाई जिम्मेवार बनाएर कारबाही ग…
एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गर्ने
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा मतदान गर्ने भएका छन्। बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदानस्थलमा उनले मतदान गर्नेछन्। दिउँसो साढे ११ बजे ओल…
मलाई हटाउँदा देश ड्राइभरविनाको गाडीजस्तो हुन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई हटाउँदा देश डाइभरविनाको गाडीजस्तो हुने बताएका छन् । झापाको दमकमा नेसनल भोलेन्टिर्यस फोर्स कोशीको घोषणा कार्यक्रममा ओली…
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गम्भीर संवैधानिक जटिलताका वेला सर्वोच्च अदालतले समयमै फैसला दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार झापाको…
अध्यक्ष ओलीले आज दमकमा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन्। आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउँसो ३ बजे अन्तर्क्रिया हुन लागे…
एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनैपर्ने ३० कारण
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नैपर्ने ३० वटा कारण अघि सारेको छ। पार्टीको झापा- ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधीनत…
कमलका भूमिहीनले ओलीसँग भने– हामीलाई जग्गाको लालपुर्जा दिलाइदिनुस्
झापाको कमल गाउँपालिकामा रहेका भूमिहीनहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा विजयी बनेर आफूहरूलाई जग्गाको लालपुर्जा दिलाइदिन आग्रह गर…
मट्याङ्ग्रा र गुच्चा खेल्दै गरेकालाई देश जिम्मा लगाउनुपर्छ भनेर लागिरहेका छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले मट्याङ्ग्रा र गुच्चा खेल्दै गरेकालाई देश जिम्मा लगाउनुपर्छ भनेर लागिपरेको आरोप लगाएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम…
बालेनलाई लक्षित गर्दै ओलीले भने– बतासे अन्डाबाट चल्ला निस्किँदैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै बतासे अन्डाबाट चल्ला ननिस्कने बताएका छन्। शनिबार ओखलढुंग…
सहिदहरूका बलिदानको मूल्यलाई कहिल्यै भुल्दैनौँ : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहिदहरूका बलिदानको मूल्यलाई आफूहरूले कहिल्यै नभुल्ने बताएका छन् । शुक्रबार सहिद दिवसको अवसरमा श्रद्धाञ्जली दिने क्रममा उनले राष्…
झापामा कांग्रेस–एमालेका युवा नेता फकाउँदै बालेन
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन शाह उम्मेदवारी दर्ताको दोस्रो दिनदेखि नै चुनावी गतिविधिमा सक्रिय भएका छन्। बुधबार बिहानैदेखि उनल…