ओलीद्वारा जेन–जी आन्दोलनमा जलेका संरचना निरीक्षण
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले जेन–जी आन्दोलनको क्रममा झापाको दमकमा क्षतिग्रस्त संरचनाको निरीक्षण सुरु गरेका छन् । उनले मनोनयन दर्ता…
प्रधानमन्त्री कार्कीसँग ओलीको तीन घन्टा लामो छलफल
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग तीन घन्टा लामो छलफल गरेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्रीनिवास पुगेर उनले छलफल गरेका हुन्। …
केपी ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान
जेन–जी आन्दोलनमाथि दमनको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले बयान लिएको छ। आइतबार उनको गुन्डुस्थित निवासमै पुगेर आयोगको…
घर ‘घुस’मा मुछिएका स्वकीय सचिवको केपी ओलीद्वारा बचाउ
यती समूहबाट घर लिएका कारण छानबिनमा तानिएका आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यको एमाले अध्यक्ष केपी शर्मा ओलीले बचाउ गरेका छन्। हिमालयन टेलिभिजनसँगको अन्तर्वार्त…
अध्यक्षमा पुनः निर्वाचित भएपछि ओलीको आक्रोशः देश ठप्प पार्ने धम्की
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प पार्ने र यो सरकार ढाल्ने धम्की दिएका छन्। पार्टीको अध्यक्षमा पुनः निर्वाचित भएसँगै …
ओलीले भने - बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनौँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्छ भन्ने कसैलाई नसोच्न आग्रह गरेका छन्। शनिबार पार्टीको ११औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्र…
पदाधिकारी बढाउने योजनाबाट पछि हटे ओली
नेकपा (एमाले)ले विधान संशोधन नगर्ने भएको छ । भागबन्डा मिलाउन पार्टी अध्यक्ष केपी ओलीले पदाधिकारीको संख्या थप्न विधान संशोधनको तयारी गरेको थिए। तर, ईश्व…
आयोगमा दर्ता भएका १४१ दललाई ओलीको चुनौती : कांग्रेस-एमालेसँग लड्न आए हुन्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका अन्य १४१ वटा दलहरूलाई आफूहरूसँग लड्न चुनौती दिएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रिया…
यो सरकारले चुनाव गराउँदैन : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव गराउन नसक्ने बताएका छन् । वतर्मान सरकार संविधानसम्मत गठन नभएकाले चुनाव गराउन नसक्ने…
ओलीले भने- संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँ
नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण संघर्षको ब…
स्थानहदविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, ओली र लेखकले अनुमतिविना उपत्यका छाड्न नपाउने
सरकारको अनुमतिविना काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी निवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेकोविरुद्ध परेको रिट निवेदनमा सर्…
काम नलाग्ने चिज मात्रै छोडेर बालकोटमा आगजनी गरिएको छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानी-छानी आफ्नो घरमा प्रहार गरिएको र लुटपाट गरिएको बताएका छन्। बुधबार भक्तपुरको बालकोटस्थित जेन-जी आन्दोलनका व…
म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् । आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा …
आयोगले बोलाउँदैमा बयान दिन जान्नँ : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा …
सैनिक ब्यारेकबाट डेरामा सरे ओली
आन्दोलनबाट सत्ताच्यूत भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि सैनिक ब्यारेकबाट निस्किएका छन्। बिहीबारदेखि उनी गुन्डुस्थित एक भाडाको घरम बस्न थालेका छ…
पूर्वराष्ट्रपति एमालेको असन्तुष्ट जमात बोकेर कुदिरहनुभएको छ : ओली
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताको आलोचना गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित पार्ट…
तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्रीले गराए संसद्लाई जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रम…
आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन् । आ…
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच वार्ता जारी
एमाले मुख्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबिच वार्ता जारी छ। च्यासलसहित एमाले मुख्यालय भएका ठाउँमा भण्डारी झन्डै एक दश…
एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच पार्टी कार्यालयमा आज छलफल हुँदै
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच आज एमाले पार्टी कार्यालयमा छलफल हुने भएको छ। भण्डारीले एमालेको सक्रिय राजनीति…