आयोगले बोलाउँदैमा बयान दिन जान्नँ : ओली

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् ।

आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले कुनै पनि बयानमा आफैँलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे ।

‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जस–जसले जहाँ–जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ–त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ?,’ ओलीले भने, ‘त्यस्ता काम केपी ओलीले गर्दैन । 

सुझावित समाचार