फ्रान्स क्वार्टरफाइनलमा
युवा स्ट्राइकर केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा आइतबार साबिक विजेता फ्रान्सले पोल्यान्डलाई ३–१ ले हराउँदै कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइन…
फेरि सनसनीपूर्ण नतिजाको लक्ष्यमा जापान
समूह ‘ई’मा जापानले स्पेन र जर्मनीमाथि सनसनी नतिजा निकाल्छ भनी कसैले विश्वास गर्न सकेनन् । तर, समूह चरणमा जापानले विश्वकप विजेताद्वय जर्मनी र स्पेनम…
विश्वकपमा एसियन राष्ट्रका अप्रत्याशित नतिजा
सन् १९३८ देखि विश्वकपमा एसियन राष्ट्रले पहिलोपटक सहभागिता जनाएको थियो । इन्डोनेसियाले पहिलो एसियन राष्ट्रका रूपमा विश्वकपमा डेब्यु गरेको थियो । विश्वकप इतिहासम…
ब्राजिलको नजर समूह विजेता
पाँचपटकको विजेता ब्राजिल समूह ‘जी’ मा एक खेलअगाडि नै प्रिक्वार्टरफाइनलमा पुगिसकेको छ । समूहको अन्तिम तथा तेस्रो खेलमा ब्राजिलले दक्षिण अफ्रिकी टोली क्यामरुनको …
विश्वकपमा दोस्रोपटक पेनाल्टीमा चुके मेसी
अर्जेन्टिनाका कप्तान लियोनल मेसीभन्दा अघि घानाका असामोहले पनि विश्वकपमा दुई पेनाल्टी चुकाएका छन्
दोस्रो विश्वकपमा सय गोल पूरा
सन् १९३० मा उरुग्वेले पहिलोपटक विश्वकप आयोजना गर्‍यो । यस विश्वकपमा १६ टोली मात्र सहभागी थिए । दोस्रो संस्करण इटालीमा भएको थियो । यसै संस्करणमा विश्वकपकै स…
जुन विश्वकपमा सर्वाधिक रातो कार्ड देखाइए
वेल्सका गोलरक्षक वाएन हेनेसेयले चालू विश्वकपमा इरानविरुद्धको खेलमा रातो कार्ड व्यहोरे । २२औँ संस्करणको कतार विश्वकपमा अहिलेसम्म रातो कार्ड पाउने खेलाडीमा उनी प…
लगातार सातपटक नकआउटमा
मेक्सिको विश्वकपकै एक बलियो टोली हो । काउन्टर अट्याक तथा लामो पास खेल्न रुचाउने मेक्सिकोले विश्वकपमा सधैँ राम्रो प्रभाव पारेको हुन्छ । मेक्सिकोले कुनै न कुनै सं…
कप्तानका रूपमा धेरै खेल खेल्ने राफेल
विश्वकपमा मेक्सिकोका भेट्रान्स खेलाडी राफेल माक्विजेजको नाममा एउटा रेकर्ड स्थापित छ । विश्वकप इतिहासमै उनी कप्तानका रूपमा सर्वाधिक खेल खेल्ने खेलाडीमा पर्छन् । वि…
विश्वकपका सर्वाधिक गोलकर्ता
फिफा विश्वकपमा पहिलो गोल गर्ने खेलाडी थिए फ्रान्सका लुसियन लौरेन्ट हुन् । सन् १९३० को पहिलो विश्वकपमा लौरेन्टले मेक्सिकोविरुद्ध गोल गरेका थिए । सो विश्वकपमा अर्जे…
अस्ट्रेलियालाई जित्नैपर्ने दबाब
पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई पराजित गर्दै विश्वकपमा नकआउट चरणमा स्थान सम्भावना कायम राख्यो । २३ नोभेम्बरमा अष्ट्रेलि…
नकआउट चरणमा पुग्ने अर्जेन्टिनाको विश्वास
दुईपटकको विजेता अर्जेन्टिना विश्वकपको समूह ‘सी’मा त्यति सहज अवस्थामा छैन । तर, अर्जेन्टिना सहजै प्रिक्वार्टरफाइनलमा पुग्ने विश्वास राख्छ । समूहको अन्तिम खेलमा अर्जे…
सर्वाधिक दर्शक ओइरिएका पाँच विश्वकप
विश्वकप फुटबल प्रतियोगितामा आयोजक राष्ट्रको आम्दानी स्रोत नै टिकट बिक्री हो । जति धेरै समर्थक रंगशाला पुग्छन्, त्यति नै आयोजकको आम्दानी बढ्दै जान्छ । विश्वकप आयोजना…
हुन्डाईले छान्यो विश्वकप हेर्न जाने विजेता
नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘रोड टु फिफा वल्र्डकप २०२२ फाइनल’का विजेताको घोषणा गरेको छ । कम्पनीले आफ्नो …
विश्वकपमा सहभागी धनी पाँच फुटबलर
फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता कतारमा भइरहेको छ । एक महिनासम्म चल्ने विश्वकपले अन्य खेललाई ओझेलमा पार्ने पक्का छ । खेलप्रेमी विश्वकप फुटबलमै केन्द्रित छन् । वि…
वेल्स र इंग्लिस समर्थकबीच झडप
विश्वकपको पहिलो चरणका खेल समाप्तिसम्म अप्रिय घटना भएनन् । मैदानभित्र अप्रत्याशित नतिजा निस्किए पनि समर्थकहरू शान्त नै रहे । तर, शनिबार राति अप्रत्याशित रूपमै इंग्ल्…
उरुग्वेविरुद्ध पोर्चुगलको परीक्षा
उरुग्वेका स्ट्राइकर लुइस सुआरेज रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्दै
विश्वकपमा घट्यो जर्सीको व्यापार
चुनावी माहोल र जाडो समयमा विश्वकप फुटबल प्रतियोगिता भएका कारण तुलनात्मक रूपमा यसपटक जर्सी बिक्रीमा कमी आएको व्यवसायीहरू बताउँछन्
इरानसँग वेल्स २-० गोलले पराजित
विश्वकप समूह ‘बी’ को शुक्रबार इरानले वेल्सबीच भएको खेलको अन्तिम ९९ औँ र १०० औँ मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई २–० गोल अन्…
समूह विजेताको होडमा नेदरल्यान्ड्स र इक्वेडर
इक्वेडरले आयोजक राष्ट्र कतारलाई विश्वकपको उद्घाटन खेलमा पराजित गर्दै कीर्तिमान रचेको थियो । अल बायत रंगशालामा ६७ हजार दर्शकमाझ इक्वेडरले कतारविरुद्ध २&nd…