दोस्रो नेपाल प्रिमियर लिग : कर्णालीमा भित्रिए थप दुई विदेशी खेलाडी
गत वर्षको तुलनामा यसपटक उत्कृष्ट नतिजा निकाल्ने योजना बनाएको कर्णाली याक्समा अफगानिस्तानका नाजिबुल्लाह जद्रान र भारतका प्रियांक किरित अनुबन्ध पहिलो संस्क…
दोस्रो नेपाल प्रिमियर लिग : इंग्ल्यान्डका डान डौथवेटले पोखराबाट खेल्ने
इंग्ल्यान्डका डान डौथवेटले दोस्रो नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । गत वर्ष खर्चिलो फ्रेन्चाइज टोली बनेको पोखराले यसपटक डौथवेटसँगै इंग्ल्यान्…
दोस्रो नेपाल प्रिमियर लिग : सुदूरपश्चिमले भित्र्यायो चौथो विदेशी खेलाडी जोस
दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले चौथो विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको …
दोस्रो नेपाल प्रिमियर लिग : पहिलो खेलको टिकट बिक्रीबाट उठेको सबै रकम प्रधानमन्त्री राहत कोषमा
दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो खेलको टिकट बिक्रीबाट उठेको सबै रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव प…
१ मंसिरदेखि नै नेपाल प्रिमियर लिग
आन्दोलनका कारण देशमा चलिरहेका र घोषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित हुँदा क्यानले भने दोस्रो संस्करणको एनपिएल तोकिएकै समयमा गर्न…
पोखराले गर्यो सात खेलाडी रिटेन
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल )का लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ । पोखराले यो सिजनका ल…
एनपिएलको उपाधि विजेता जनकपुर बोल्ट्सलाई महोत्तरीमा भव्य स्वागत
नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई महोत्तरीमा भव्य स्वागत गरिएको छ। शुक्रबार जनकपुरमा विजय उत्सव मनाएर शनिबार बिहान महोत्तर…
एनपिएलका सफल १० खेलाडी
पहिलो संस्करणमै नेपाल प्रिमियर लिग (एनपिएल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा वाहवाही कमाउन सफल भयो । एसोसिएट राष्ट्रले आयोजना गर्ने टी–२० फ्रेन्चाइज लिगमा एनपिएल सबैभ…
कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले हरा…
जनकपुरको खराब सुरुवात, तेस्रो विकेट गुमायो
नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ। कर्णाली याक्सले दिएको ११९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको जनकपुरले…
कर्णालीले सय रन पूरा गर्याे
नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले सातौँ विकेट गुमाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले कप्तान सोमपाल कामीलाई …
कर्णालीविरुद्ध जनकपुरलाई पाँचौँ सफलता
नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले पाँचौँ विकेट हात पारेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले …
कर्णालीले चौथो विकेट गुमायो
नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले चौथो विकेट गुमाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क…
आफ्नो पहिलो खेलमै जयकिशनको अर्धशतक
नेपाल प्रिमियर लिगमा पहिलो खेल खेलिरहेका भारतीय जयकिशन कोस्लावालाले अर्धशतक बनाएका छन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जयकिशनले ३६ बलमा&n…
नेपाल प्रिमियर लिगकाे प्लेअफ समीकरण पूरा
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ समीकरण पूरा भएको छ । प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज तथा कर्णाली याक्सले स्थान बन…
रोमाञ्चक खेलमा पोखराविरुद्ध सुदूरपश्चिम पाँच रनले विजयी
नेपाल प्रिमियर लिगअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स पाँच रनले विजयी भएको छ। १५४ रनको लक्ष्य पछ्याएको पोखरा दुई बल बाँकी रह…
पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य
नेपाल प्रिमियर लिगअन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याट…
विराटनगरविरुद्ध काठमाडौं एक विकेटले विजयी
नेपाल प्रिमियर लिगअन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध काठमाडौं गुर्खाज् एक विकेटले विजयी भएको छ। विराटनगरले दिएको ११८ रनको लक्ष्य का…
जनकपुरविरुद्ध चितवन ३२ रनले विजयी
नेपाल प्रिमियर लिगअन्तर्गत शनिबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोज् ३२ रनले विजयी भएको छ। चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभ…
कुशल मल्लको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
नेपाल प्रिमियर लिगमा शनिबार कुशल मल्लको अर्धशतक मद्दतमा चितवनले जनकपुरलाई जितका लागि विशाल लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले पाँच…