कर्णालीले सय रन पूरा गर्‍याे

बिहिबार, ४ पुष, २०८१
डिजिटल संस्करण
कर्णालीले सय रन पूरा गर्‍याे

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले सातौँ विकेट गुमाएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले कप्तान सोमपाल कामीलाई सातौँ विकेटको रूपमा गुमाएको हो।
 

सुझावित समाचार